बुधबार, साउन ६, २०८३

कति रैछ गाडीको गति !

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

गतिमापन गर्ने यन्त्र ‘राडर गन’को मद्दतले राजमार्गमा गुड्ने सवारीसाधनको गतीमापन गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्ल। राजमार्गमा हुने धेरैजसो सवारी दुर्घटना तीव्रगतिका कारण हुने गरेकाले गतिमापन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनएको छ।  तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Aug 11, 2023| 05:40 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्