काठमाडौं- वर्षाका कारण मंगलबार बेलुकासम्म पनि काठमाडौंका विभिन्न क्षेत्रमा डुबान उस्तै छ। सोमबार रातिदेखि परेको भारी वर्षाले विभिन्न क्षेत्र जलमग्न भएको हो। कतिपय स्थानमा नदीको पानी नै बस्तीमा पसेको छ।
भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ।
हेरौं, नेपाल समयका फोटो/भिडियोग्राफर शिरिषमान महर्जनले बागमती क्षेत्रमा खिचेका तस्बिर