शुक्रबार, साउन ८, २०८३

‘गोल ५०’ अवार्डको दाबेदार को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- हरेक बर्ष प्रदान गरिदै आएको ‘गोल ५०’ अवार्ड आज (मंगरबार) राति घोषणा हुँदैछ । उक्त अवार्डको विजेता युकेमा एक कार्यक्रबीच घोषणा गरिदैछ ।

चर्चित खेल सञ्चार संस्था ‘गोल’ ले प्रदान गर्ने यो एघारौं संस्करणको अवार्ड खेलाडीले गरेको बर्षभरिको प्रदर्शनका आधारमा एक उत्कृष्ट फुटबलरलाई दिइने गरिन्छ । २००८ बाट दिन थालिएको यो अवार्ड यसअघि १० जना फुटबल खेलाडीले प्राप्त गरि सकेका छन् । 

यसपटक यो अवार्डका लागि पुर्व रियल मिड्रड तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी, रियलकै लुका मोड्रिकलाई मुख्य दाबेदार मानिएको छ । 

तर पनि यस अवार्डका लागि मेस्सी र रोनाल्डोबीच निकै नै प्रतिस्पर्धा हुने देखिन्छ । किनकी उपाधकिा लागि शीर्ष खेलाडीको सूचीमा दुवैजना परेका छन् । यो अवार्ड यसअघि सन् २०१७ मा र २०१६ मा लगातार रोनाल्डोले जितेका थिए । 

त्यसअघि २०१५ मा मेस्सीले जितेका थिए । हालसम्म यो अवार्ड सर्वाधिक धेरै रोनाल्डोले ५ पटक जितेका छन् भने मेस्सीले भने ४ पटक जितेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।