बिहीबार, जेठ २८, २०८३

विष्णुमती र धोबीखोला उर्लिए, उच्च सतर्कता अपनाऔं

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०
National life
Shivam cement

काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाले नदी तथा खोलाहरूमा जल सतह बढेको छ।

उपत्यकाकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा गए रातिदेखि परेको भारी वर्षाले आसपासका नदीनालाहरूको जल सतह बढेकोले सतकर्ता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जल सतह सतर्कता बिन्दुमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Aug 08, 2023| 07:05 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्