शनिबार, साउन १०, २०८२

राष्ट्रपति पौडेलद्वारा विभिन्न देशमा राजदूत नियुक्त

 |  सोमबार, साउन २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्त गरेका छन्।

पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङलाई गणतन्त्र जाम्बिया र मौरिससका समेत र चीनका राजदूत विष्णुपुकार श्रेष्ठलाई कोरियाका लागि समेत र ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत राजदूत नियुक्त गरेका हुन्।

प्रकाशित: Aug 07, 2023| 18:11 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्