बिहीबार, जेठ २८, २०८३

उत्तराखण्डको पहिरोमा ११ नेपाली बेपत्ता

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०
National life
Shivam cement

काठमाडौं- भारतको उत्तराखण्डमा पर्ने केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन्। पहिरोले उनीहरू बसेको होटल नै बगाएको बताइएको छ।

बेपत्ता हुनेहरूमा जुम्लाको पातारासी गाउँपालिकाका धेरै छन्। पहिरोमा ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए। बेपत्ताको पहिचान खुलेको छैन। उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए।

 

प्रकाशित: Aug 04, 2023| 17:33 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्