वर्षाका कारण काठमाडौँको बागमती नदीमा आएको बाढी। बाढी आएपछि नदी क्षेत्रमा जम्मा भएको फोहरहरु सबै बगाएर सफा भएको छ। तस्बिर : विमलबहादुर विष्ट/रासस