बुधबार, साउन ६, २०८३

लोदेन क्षेत्रको खर्कमा रहेको भेडा

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेको भेडा। गर्मी छल्न अहिले भेडा उच्च हिमाली क्षेत्रमा पुगेका छन्। पछिल्लो समयमा युवा पुस्ताले भेडापालनप्रति चासो नदिएसँगै विस्तारै भेडा पालन लोप हुँदै गएको छ।  तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: Aug 02, 2023| 05:51 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्