बाँकेको परसपुर–गौघाट सडकको दुरावस्था। खाल्डाखुल्टी र त्यसमा जमेको पानीका कारण सवारी सञ्चालन गर्न र पैदल आवतजावत गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। तस्बिरः भेषराज बस्नेत/रासस