काठमाडौँको तारकेश्वर–४ स्थित पुरानो गुहृयश्वरी मन्दिर परिसरमा आइतबार खैजडी र भजन समूह भजन गाएर नृत्य प्रस्तुत गर्दै। तस्बिर : हरिराम भेटुवाल/रासस