सुनसरीको इनरुवा–८ का स्थानीयले एसवाई प्यानलबाट निर्माण गरेको घर। सस्तोमा आकर्षक घर बन्ने भएपछि अहिले एसवाई प्यानलप्रति मानिसको आकर्षण बढ्दो छ। तस्बिर : नवीन गड्तौला/रासस