ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पाँचपङ्गाले क्षेत्रमा रहेको गोठमा जुध्दै गरेका याक। हिमाली क्षेत्रका किसानले घ्यु,छुर्पीका लागि याक पालन गर्दै आएका छन्। तस्बिर : दिलकुमार लिम्बू/रासस