कैलालीको टीकापुर नगरपालिका– ५ मा रहेको सामुदायिक छाडा चौपाया व्यवस्थापन गौशालाभित्रको गरिएको घाँस खेती। नगरपालिकाले निजी क्षेत्रलाई गौशाला सञ्चालनको जिम्मा दिएपछि चौपायाको लागि घाँस खेती गर्न थालिएको हो। तस्बिर : झलनाथ खनाल/रासस
प्रकाशित: Jul 31, 2023| 04:51 सोमबार, साउन १५, २०८०