साउन महिनाको आदाआदि हुँदासम्म वर्षा नभएका कारण रोपाइँ हुन नसकेको सर्लाहीको पर्सा गाउँपालिकामा रहेको किसानको बाँझो खेत। तस्बिर : विश्वनाथ ठाकुर/रासस