रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमलपोखरीको रहेको पटार निकाल्न सुरु । तालमा पटार उम्रदा पोखरीमा रहेको कमल मासिँदै गएको छ । तस्बिर: परिचन्द्र खत्री/रासस