तुलसीपुर उपमहानगरपालिका– ४ मझुवाका महिलाहरु समूहमा आबद्ध भएर पञ्चे बाजा संरक्षणमा जुट्दै । गाउँघरमा हुने विबाह, शुभकार्य, पूजाका समयमा बाजा बजाएर आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रकाशित: Jul 30, 2023| 04:30 आइतबार, साउन १४, २०८०