बिहीबार, जेठ २१, २०८३

रोपाइँ गर्न धानको बीउ काढ्दै रोपारहरु

 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०
National life
Shivam cement

घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा रोपाइँ गर्न धानको बीउ काढ्दै रोपारहरु। दाङमा साउनको दोस्रो सातासम्म ४७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। यहाँ अघिल्लो वर्षको तुलनामा यस वर्ष १३ प्रतिशत कम रोपाइँ भएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jul 29, 2023| 04:31 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्