ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा रहेको गोठबाट चरन क्षेत्र तिर जाँदै गरेका याकहरु। विशेष गरि घ्यु, छुर्पीका लागि किसानले याक पालन गर्ने गर्दछन्। तस्बिर : दिलकुमार लिम्बू/रासस