बुधबार, साउन ६, २०८३

ताप्लेजुङको मिक्वाखोलामा रहेको सुन पोखरी

 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

समुद्र सतह्देखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी। चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा पस्दा पोखरीमै लामा हराएको किंवादन्ती कथा रहेको स्थानीयवासी बताउँछन्। त्यसै समयदेखि यो पोखरीको नाम सुन पोखरी रहन गएको उनीहरुको भनाइ छ।  तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: Jul 29, 2023| 05:41 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्