नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१० मगरकोटको फाँटमा गरिएको धान खेती। जिल्लामा अधिकांश स्थानमा रोपाइँ सकिएको ठाउँका फाँट नै हरियाली देखिएका छन्। तस्बिर : टेकराज पोखरेल/रासस