बुधबार, साउन ६, २०८३

भित्तेचित्र कोर्दै ८२ वर्षिय चित्रकार

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

भक्तपुर नगरपालिका–९ तचपालस्थित भिमसेन मन्दिरको पाटीमा कालभैरबको भित्तेचित्र कोर्दै ८२ वर्षिय रामकृष्ण चित्रकार। पुस्तौंदेखिको पेशा गर्नुभएका  चित्रकाले पेन्टिङ्ग, पौवाचित्र, भित्तेचित्र, बासुकी नाग, लक्ष्मी, दुर्गा, गणेशको स्केज गरी चित्र बनाउने कार्य गर्छन्। तस्बिर : लक्ष्मी गारु/रासस

प्रकाशित: Jul 28, 2023| 04:41 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्