शुक्रबार, जेठ २९, २०८३

प्रहरीका वरिष्ठ हवल्दार १ लाख घुससहित पक्राउ

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०
National life
Shivam cement

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। 

प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख घुस लिई सकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

उनका अनुसार सिंहमाथि अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jul 27, 2023| 10:37 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्