उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित २५ घर भएको मुसीगाउँ। यहाँबाट चीनको सिमाना नाक्छु गाउँ पुग्नका लागि करिब १ घण्टा हिँड्नु पर्दछ। यो स्थानमा वर्षमा एक बाली मात्र अन्न पाक्ने गर्दछ। तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: Jul 27, 2023| 04:21 बिहीबार, साउन ११, २०८०