आइतबार, साउन १७, २०८३

मंगलाघाटमा नदी नियन्त्रण योजना

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

बेनी नगरपालिका–७ मंगलाघाटस्थित सरकारी कार्यालय रहेको क्षेत्रमा म्याग्दी नदीको कटान नियन्त्रण गर्न निर्माण गरिएको कम्पोजित प्रविधिको पर्खाल। रुपाताल एकीकृत विकास संरक्षण परियोजनाले बेनीस्थित म्याग्दी र कालीगण्डकी नदी नियन्त्रण आयोजना सञ्चालन गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
 

प्रकाशित: Jul 27, 2023| 04:31 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्