शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल प्रहरीका ५ सहायक हवल्दारसहित २२ जना बेपत्ता [नामावलीसहित]

नेपाल प्रहरीका ५ सहायक हवल्दारसहित २२ जना बेपत्ता [नामावलीसहित]

 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

vianetvianet

काठमाडौं- नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन भएको पाइएको छ। प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नभएका २२ जनालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी सम्पर्कविहीन भएका हुन्। आफूखुसी सम्पर्कविहीन हुनेमा १ जना प्रहरी हवल्दार, ५ जना सहायक हवल्दार र १६ जना प्रहरी जवानहरु छन्।
 

कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा सेवाबाट हटाइने स्पष्ट गरेको छ। 

प्रकाशित: Jul 26, 2023| 09:16 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्