सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजारा दह नजिकैको खेतमा रोपाइँ सकिएपछि हरियाली भएको धानबाली। तस्बिर : अरुणकुमार यादव/रासस