नारायणी नदीमा मङ्गलबार जोखिम मोलेर माछा मार्दै स्थानीयवासी। लगातारको पानीले नारायणी नदीमा पानीको बहाब बढेको छ। तस्बिरः कृष्ण आचार्य/रासस