सुर्खेत र दैलेखको सीमानास्थित रातानाग्ला–धरमपोखरा सडकखण्ड नजिकै रातानाग्लामा पहिरो खसेपछि अवरुद्ध भएको सडक। तस्बिरः सुरेश आचार्य/रासस