गङ्गादेव गाउँपालिका–३ मनिमारेका स्थानीय बासिन्दाको बोटमा लटरम्म फलेको स्याउ। एक सय पाँच घरधुरी भएको मनिमारेका गाउँका प्रत्येक किसानले व्यावसायिक रुपमा स्याउखेती गरेका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: Jul 26, 2023| 05:01 बुधबार, साउन १०, २०८०