गङ्गादेव गाउँपालिका–३ मनिमारेका किसान स्याउको बोटलाई टेको लगाउँदै। स्याउको फलको तौल बढी हुने हुँदा हाँगा भाँचिन नदिन टेकासो लगाउन पर्ने हुन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस