कैलालीको भजनी नगरपालिका –९ का स्थानीय कान्द्रा नदी नियन्त्रणका लागि जनश्रमदानमार्फत तटबन्ध गर्दै। वडा नं ४ र ९ जोड्ने उक्त नदीमाथिको झुलुङ्गेपुल बाढीले जोखिममा पारेपछि स्थानीयवासी नदी तटबन्धका लागि जुटेका हुन्। तस्बिरः झलनाथ खनाल/रासस
प्रकाशित: Jul 25, 2023| 04:41 मंगलबार, साउन ९, २०८०