मंगलबार, साउन १९, २०८३

काठ तस्करले काटेको सालको रुख

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

कैलालीको गोदावरी नगरपालिकामा रहेको रातोपानी सामुदायिक वन क्षेत्रमा काठ तस्करले काटेको सालको रुख। चुरे पहाडसँग जोडिएको यो वन क्षेत्रमा व्यापक रुपमा वन फँडानी गरिएको अभियोगमा १२ जना माथि मुद्दा दर्ता गरिएको छ। तस्बिर : सिद्धराज भट्ट/रासस

प्रकाशित: Jul 24, 2023| 05:21 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्