शनिबार, असार २७, २०८३

मौद्रिक नीति आज

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ। आज बिहान बस्ने सञ्चालक समिति बैठकले पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।

बजेटपछि सबैको ध्यान मौद्रिक नीतिमा छ। खासगरी सेयर बजार र घरजग्गा क्षेत्रका लागि कस्तो मौद्रिक नीति आउला भनेर चासो बढेको छ।

नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउँदै मौद्रिक नीति आउने बताइएको छ। 
 

प्रकाशित: Jul 23, 2023| 09:24 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्