शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालेनको पोस्ट- भन्नलाई संसारकै सजिलो तर हुनलाई एकदमै गाह्रो

बालेनको पोस्ट- भन्नलाई संसारकै सजिलो तर हुनलाई एकदमै गाह्रो

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

National life
kumari

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शनिबार सामाजिक सञ्जालमा व्यक्ति–व्यवहारसम्बन्धी एउटा पोस्ट गरेका छन्। गेयात्मक शैलीको पोस्टमा उनले ‘भन्नलाई संसारकै सजिलो तर हुनलाई एकदमै गाह्रो’ हुने उल्लेख गरेका छन्।

बालेनले लेखेका छन्-

भन्नलाई संसारकै सजिलो,
हुनलाई एकदमै गाह्रो,
देखाउन एकदमै सजिलो,
देखिन साह्रै नै गाह्रो,
सबै धर्मभन्दा ठूलो, सबै जातभन्दा माथि,
सबै कर्मभन्दा ठूलो, हरेक आँटभन्दा माथि,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त?
एउटै मात्र छ प्रश्न– असल छौ के त?

प्रकाशित: Jul 22, 2023| 18:35 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्