मंगलबार, चैत १७, २०८२

नेपालले भारतलाई बराबरीमा रोक्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- ओलम्पिकको एशियाली महिला फुटबल छनोट खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको छ ।  म्यानमारको यांगुनमा बिहीबारभएको पहिलो खेलमा नेपालले भारतलाई १–१ गोलको बरावरी रोक्दै अंक बाँडेको छ। 

नेपालका लागि खेलको ११ औं मिनेटमा निरु थापाले गोल प्रहार गरेकी थिइन भनृ भारतका लागि कमला देवीले ३७ औँ मिनेटमा गोल प्रहार गर्दै खेललाई बराबरीमा ल्याइन्। त्यसपछि दुबै टोलीले गोल गर्ने राम्रो अवसर पाए पनि खेर जादा खेल १–१ को बराबरीमा रोकिएको हो । 

नेपालले अर्को खेल आइतबार म्यानमार र २७ गते बंगलादेशसँग खेल्नेछ। ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। समूह ’ए’ र ’बी’ मा पाँच–पाँच राष्ट्र रहेका छन् भने समूह ’सी’ र ’डी’ मा चाररचार टोली छन्। 

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन्। तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।