चितवनको भरतपुरमा शनिबारदेखि सुरु भएको शनिबारे मेलामा मेहेन्दी लगाउँदै महिला । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले चितवन उद्योग सङ्घले आयोजना गरेको मेलामा स्वस्ती ब्यूटी पार्लरका महिलाहरुले मेलामै मेहेन्दी लगाइदिएका हुन् । तस्बिरः कृष्ण आचार्य/रासस