शुक्रबार, जेठ २, २०८२

‘क्लिन पनौती, ग्रीन पनौती’ चलाइँदै

 |  आइतबार, साउन ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

vianetvianet
triton college
National life insurance

काभ्रेपलाञ्चोकको पनौतीस्थित पुण्यमती खोला सरसफाइ गर्दै स्थानीय बासिन्दा । स्थानीय महिला समूहको सक्रियतामा ‘क्लिन पनौती, ग्रीन पनौती’ अभियान थालिएको शनिबार दुई सय हप्तामा । ऐतिहासिक एवम् पुरातात्विक पनौती नगरक्षेत्रस्थित रोशी खोला र पुण्यवती खोला सरसफाइ अभियानको स्थानीय काभ्रेली सक्रिय महिला संगठनले विसं २०७५ फागुन १८ गतेदेखि प्रत्येक शनिबार सञ्चालन गर्दै आएको छ । तस्बिरः राजकुमार पराजुली/रासस

 

प्रकाशित: Jul 23, 2023| 04:50 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्