तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित क्रसर उद्योगमा थुपारिएको गिटी बालुवा। जिल्लाका अधिकांश क्रसर उद्योग यही ठाउँमा छ। तस्बिर : कृष्ण न्यौपाने/रासस