बुधबार, साउन ६, २०८३

लिफ्ट सिँचाइमार्फत नहरमा पानी

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा जडान गरिएका नयाँ पम्पहरू सञ्चालनमा आएसँगै बिहीबारदेखि नहरमा छाडिएको पानी। विगतमा करिब पाँच हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमा सिँचाइ गर्छ। तस्बिरः कृष्ण आचार्य/रासस

प्रकाशित: Jul 22, 2023| 05:21 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्