मंगलबार, चैत १७, २०८२

मार्कुले जित्यो जिल्लास्तरीय क्रिकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी-अछामको साँफेबगर नगरपालिका वडानम्बर ७ रिडीकोटको बडासैन खेलमैदानमा सम्पन्न जिल्ला स्तरिय क्रिकेटप्रतियोगिताको उपाधि सान्निकोट युवाक्लब चौरपाटी गाँउपालिका वडा नम्बर ७ मार्कुले उचालेको छ । बुधबार भएकोफाईनल खेलमा बैजनाथ युवा क्लबसाँफेबगर नगरपालिका वडा नम्बर १कालिमाटीलाई ६ रनले पराजित गर्दैमार्कुले उपाधि उचालेको हो ।

प्रथम भएसँगै मार्कुले नगद १लाख ५ हजार सहित, कप, मेडल रप्रमाणपत्र हात पारेको छ । उपविजेताभएकोे कालिमाटीले नगद २० हजारसहीत कप, मेडल र प्रमाणपत्र चित्तबुझाएको छ । टस जितेर कालिमाटीलेपहीले फिल्डीग गर्ने निर्णय गरेपछीब्याटिग गरेको मार्कुले निर्धारित १५ओभरको खेलमा १२ ओभरमा अलआउट हुदै ७६ रन बनाएको थियो ।

जवाफमा लक्ष्य पछ्याएको कालिमाटी१३ ओभरमा अलआउट हुदै ७० रनमासिमीत भएको थियो । जहाँ मार्कुको ६रनको रोमाञ्चक जित भएको थियो ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकासान्निकोट युवा क्लब मार्कुका हिमालबिक म्यान अफ द सिरिज र फाईनलखेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकामार्कुकै भरत सुनार म्यान अफ दम्याचको पुरुस्कार पाउन सफल भएकाथिए ।

अनुभबि खेलाडीले भरिपुर्णकालिमाटीलाई भर्खरै क्रिकेटमाउदयमान भएको मार्कुले जिल्ला भरिमाजितेको यो पहिलो क्रिकेट प्रतियोगिताहो । प्रतियोगिताका लागि दाबेदारमानिएको साफेबगर नगरपालिकाक्वाटरफाईन, आयोजक रिडिकोट युवाक्लब ए सेमिफाईनल र बैजनाथ युवाक्लब कालिमाटी फाईनल खेलमापराजित हुन पुगेको हो । 

२०७०सालबाट बडसैनमा सुरु भएको ठुलोधनराशिका क्रिकेट प्रतियोगितामा हालसम्म रेडियो रामारोशन, कालिका युवाक्लब बागभिडि, बैजनाथ युवा क्लबकालिमाटी, सिवाईसि अत्तरिया र अहिलेसान्निकोट युवा क्लब मार्कु उपाधिजित्नेमा आफ्नो नाम राख्न सफलभएका छन कात्तिक १४ गतेबाट सुरुभएको प्रतियोगितामा जिल्लाका १८टिमको सहभागिता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।