गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भुकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भुकम्प स्मृति उद्यान। भुकम्प ज्यान गुमाएकाहरुको नामावाली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्पन्न हुन सकेको छैन। तस्बिर : दीपक श्रेष्ठ/रासस
प्रकाशित: Jul 21, 2023| 04:31 शुक्रबार, साउन ५, २०८०