मोरङ कानेपोखरी आइतबारेका टंक बहादुर विश्वकर्मा आरनमा भाटी चलाएर फलामका हातहतियार तयार गर्दै। आधुनिक मेसिनको प्रयोगसँगै परापूर्वकालदेखी चल्दै आएको भाटी आरान लोप हुँदै गएको छ। तस्बिर : गोपाल काफ्ले /रासस
प्रकाशित: Jul 21, 2023| 05:51 शुक्रबार, साउन ५, २०८०