कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग र आसपासको क्षेत्र। प्रदेश राजधानी भएसँगै यहाँ बस्ती विकास तिव्ररुपमा भइरहेको छ। तस्विर : सुरेश आचार्य/रासस