धादिङको साङ्कोषका छवीन्द्रनारायण श्रेष्ठले धादिङमा व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुट खेतीमा फलेको ड्रागन फल बजार लैजान टिप्दै। तस्बिर : सीताराम अधिकारी/रासस