गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका महिलाहरु भेडाको उनबाट हातैले धागो बनाउँदै। बारपाकमा अधिकांश स्थानीयले भेडा पालन गर्छन्। तस्बिरः दीपक श्रेष्ठ/रासस