वैदेशिक रोजगारबाट फर्किएपछि कृषि पेशामा लागेका अर्घाखाँचीको सन्धिखर्क–८ किमडाँडाका युवा ठाकुर भुसालको बगैँचामा फलेको आँप। यो वर्ष बगैँचामा आँप राम्रो उत्पादन भएकाले राम्रै आम्दानी हुने भुसाल बताउँछन्। तस्बिरः प्रेमनारायण आचार्य/रासस
प्रकाशित: Jul 17, 2023| 05:01 सोमबार, साउन १, २०८०