NadaNada
बुधबार, भदौ ४, २०८२

पुराण लगाएर बनाइएको कालिका मन्दिर

 |  आइतबार, असार ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

vianetvianet
Metro Mart

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–८ मा रहेको कालिका भगवातीको मन्दिर । यहाँ रहेको पुरानो मन्दिर जीर्ण बनेपछि स्थानीयले श्रीमद्भागवत् पुराण लगाएर रकम संकलन गरी नयाँ मन्दिर निर्माण गरेका हुन् । तस्बिर: टेकराज पोखरेल/रासस

 

प्रकाशित: Jul 16, 2023| 05:30 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्