भक्तपुरको दरबार स्क्वायरबाट शनिबार बिहान सुरु भएको १०० किलोमिटर लामो २१०० मिटर उचाईसम्मको ‘तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज–२०२३’ मा सहभागी साइकल यात्री । तस्बिर: रमेश गिरी/ रासस