बिहीबार, जेठ २१, २०८३

रड एंकरिङ गरेर पहिरो नियन्त्रणको प्रयास

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०
National life
Shivam cement

गल्छी–रसुवागढी सडक योजनाको कार्यालयमार्फत विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत जिलिङमा ‘रड एंकरिङ’ गरेर पहिरो नियन्त्रणको काम गरिँदै । सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्कामार्फत ३३ करोड ७३ लाखमा नुवाकोटको जिलिङ र तिरतिरे भीर तथा धादिङको गल्छीमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्बिर: रामहरि न्यौपाने/रासस

 

प्रकाशित: Jul 16, 2023| 04:30 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्