बुधबार, साउन ६, २०८३

महतगौडामा निर्माण गरिएका १०८ शिवलिंग

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

ऐतिहासिक धार्मिकक्षेत्र सदाशिव हरिहर मन्दिर पोखरा–१७ महतगौडा परिसरमा निर्माण गरिएका १०८ शिवलिङ्ग। करिब रु ४३ लाख सहयोग जुटाएर शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरिएको छ। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
 

प्रकाशित: Jul 15, 2023| 06:01 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्